दफा
समितिको गठन
यस परिच्छेदको प्रयोजनको लागि प्रत्येक जिल्लामा देहाय बमोजिमको एक समिति गठन हुनेछः–
(क) प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
(ख) ………….
(ग) सम्बन्धित गाउपालिकाको अध्यक्ष वा नगरकार्यपालिकाको प्रमुख – सदस्य
(घ) मालपोत अधिकृत – सदस्य
(ङ) जिल्ला न्यायाधिवक्ता – सदस्य
(च) जिल्लास्थित नापी कार्यालयका प्रमुख   -सदस्य
(छ) डिभिजनल वन अधिकृत वा निजले तोकिदिएको वन अधिकृत – सदस्य–सचिव